हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 6691  पटक पढिएको

विराटनगर। नेपाल फोटो पत्रकार महासङ्घ मोरङ शाखाको आज विराटनगरमा बसेको बैठकले कौशल निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति पुर्नगठन गरेको छ ।

समितिको उपाध्यक्षद्वयमा बाबुराम भण्डारी र विनु तिम्सिना(महिला),सचिवमा प्रेम देवान, सह–सचिव राकेश कर्ण र कोषाध्यक्षमा नविन कर्णलाई सर्वसम्मतिले चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा सुजाता लिम्वु, उषा सरदार, रोशिका अधिकारी, दिलिप अग्रवाल, कुमार खड्का, गोपाल काफ्ले, विवेक मिश्र र उत्तम पोखरेल रहेका छन् ।

महासङ्घको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोज दाहाल, ध्रुव भट्टराई र बाबुराम भण्डारीलाई चयन गरिएको छ ।

महासङ्घको प्रदेश अध्यक्ष बेदराज पौडेलको उपस्थितिमा जिल्ला कार्य समिति पुर्नगठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!