हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 1164  पटक पढिएको

गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ ।

किरण चैसिरको छायाङ्कन, अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!