हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 3527  पटक पढिएको

अमेरिका। गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे गैरआवसीय नेपाली संघ अमेरिकाको मानद परिषद सदस्यमा नियुक्त हुनुभएको छ ।

गैरआवसीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषदले घिमिरेलाई मानद परिषदको सदस्यमा नियुक्त गरेको हो । घिमिरे आगामी २०२३ सम्मका लागि नियुक्ती गरिएको गैर आवसीय नेपाली संघ अमेरिकाका महासचिव अन्जन
कुमार चौलागाईले जानकारी दिनुभयो । अमेरिकामा २५ वर्ष भन्दा बढी रहेर नेपाली समुदाय र नेपालका लागि गरेको योगदानको मुल्याकंन गरेर सम्मान स्वरुप घिमिरेलाई उक्त पदमा नियुक्त गरेको संघले जनाएको छ ।

जिपी कोईराला फाउण्डेसन अमेरिकाको अध्यक्ष पदमा कार्यरत घिमिरेले उक्त संस्था मार्फत नेपाल र अमेरिकामा बिभिन्न सामाजिक अभियानहरु सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!