दिपक कुमार साह

आइतबार, भाद्र १९, २०७९ || 22684  पटक पढिएको

बिराटनगर। नेपाली गीत संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो बजारमा आउने क्रम जारी रहेको छ । पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत ‘म हु साइको ‘नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।

नेपालमै पहिलो पटक नया धारको स्वरुपमा गीत निमार्ण गरेको गायक अनिलले हिपमत मिडियालाई बताए । अनिल गुरुङ्गको शब्द संगीत अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गरेका छन्।

‘म हु साइको’ लाई पवन शुस्लिङ्गको छायाँकन गरेका छन् भने भिडियो मिलन बिकले सम्पादन गरेका हुन्। यो म्युजिक भिडियोले दर्शकहरुको अपार माया पाउनेमा निर्माण टिम ढुक्क छन्।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!