बुधबार, फाल्गुण २१, २०७६ || 1587  पटक पढिएको

लेखक निर्मल श्रेष्ठ अमेरिका
MCC एउटा द्विपक्षीय स्वतन्र्त अमेरीकी सहायता agency हो यसको स्थापना jun 2004 मा  राष्ट्रियपति जर्ज डब्लु बुसले गरेका थिए हरेक राष्ट्रले आफ्नो बिदेशी निति बनाउदा आफ्नो सुरक्षाप्रणालीलाइ पनी ध्यानमा राखेको हुन्छ कुनैपनि विकसित रष्ट्रियले आर्थिक सहयोग वा अन्य कुनै सहयोग गर्दा आफ्नो बिरुघ्दि राष्ट्रयहरुलाइ कदाचित सहयोग गर्दैन आफ्नो देशको सुरझालाइ ध्यानमा राखेर नै सहयोगहरुको आदान प्रदान गर्दछ! गरेका छन गर्दै जाने छ । MCC  पनि अमेरिकी सुरझा प्रणालीलाई सहयोग गर्ने रउटा स्वतन्त्र सँस्था हो। जब अमेरिकामा spt11 2009 मा twin tower मा अक्रमण भयो तब अमेरिकन policymakerहरुले सोच्योकी भोलीको दीनमा गरिबि हाम्रो लागी खतरनाक हतियार साबित हुनेछ अब हामी मात्र सम्पन्न भएर हुदैन सन्तुलित विकासको अवधारणाको साथ गरिब अविकसीत राष्ट्रयहरुको आर्थिक उन्नतिको लागी पनि केही प्रभावकारी ठुलो कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरालाई महसुस गर्दै अब आउने युग भनेको सन्तुलित विकास र उन्नतिको युगको धोषणा गर्दै संसारमा देखापर्ने हरेक challenges संग लड्न र सहयोग गर्ने उदेश्यका साथ यो MCC स्थापना भएको हो ।

त्यसैले Millennium Challenge Corporation नाम दिएको  हो। यसको मुख्य उदेश्य भनेको आर्थिक बिकास गरी गरिबी न्युनिकरण गर्नु हो ।आजको विश्वको समस्या भनेको गरीबी भुकमारी र अशिझा हो। यी तिन  कुराबाट विश्वको समाज असुरझीत हुदै गएको कुरा सबैलाई जानकारी नै छ। MCC ले राम्रो उदेश्य बोकेको छ। यसलाई नकारात्मक रुपले मात्र लिने होईनकी MCC को सहयोगलाई सकरात्मक रुपले लिएर यसको सहि रुपले प्रयोग गर्ने कुरामा लाग्नु  नै   ठिक होला MCC को सहयोग लिने ५० भन्दा बढी राष्ट्रिय छन MCC अमेरिकी सुरझा प्रणालीलाइ सहयोग गर्ने एउटा अमेरिकको रणनिती चाही अवश्य होला तर सैन्य रणनिती चाही अवश्य हुईन अविकसित गरिब देशका गरिब जनताहरुबाट अमेरिकी समाजमा हुने अक्रमण निरुहोत्साहीत गर्ने हेतुले  गरिब अविकसीत देशका गरिब जनताहरुको  आर्धिक उन्नतीको लागी MCC त्यस्ता झेत्रमा सहयोग गर्दै आईरहेको कुरा सबैलाई जनकारी नै छ। विश्वमा घटने अधिकाश्  अपराधिक घटनाहरु गरिबी भुकमारी अशिझाको कारणले घटने गरेको  कुरा सम्पुर्ण विश्वलाई जानकारी छ।यो सहयोग लिने राष्ट्रियले धैरे सुचंकहरु पार गर्नु पर्ने हुन्छ। नेपाल त्यो सबै सुचंकहरु पार गरेको हुदा MCC को compact अन्तर्गत अनुदान सहयोग पाउन सझम हुनु नेपाली जनताको लागी सकारात्मक कुरा हो। यो MCC को सहयोग उत्तर कोरीया क्युबा भेनेजुला जस्ता राष्ट्रिहरु जाहा एकतन्त्री शाशन प्रणाली,मानवअधिकारहरुको सुनिशचिता नभएको ,कानुन ब्यवस्था दहिनीय भएको, आर्थिक सुचाङ्क कमजोर भएका देशहरुले यो सहयोग पाउदैन। त्यसैले हामीलाई गर्ब गर्ने अवस्था छ किनकी हामी बिकास प्रगतीका बाटा तिर लागीरहेका छौ।हामीले यो सहयोग पाउनु भनेको हाम्रोदेशको अवस्था सुर्धियको मान्नो पर्छ। MCC अमेरिकी जनताहरुको tax बाट विशवका गरिब जनताहरुको आर्थिक उन्नती गर्ने झेत्रमा ठुलो धनराशी खर्च गर्ने संस्था हो। आफुले प्राप्त गरेको सम्पन्नता लामो समयसम्म टिकाउनु छ भने सम्पन्नतामा आफुमात्र रमाउने होइन की सन्तुलित न्यायोचित रुपले बितरण पनि गर्नु पर्छ। MCC मार्फत अमेरिकीसरकारले आफ्नो नागरीकहरुको सम्पन्नता सन्तुलित न्यायोचीत रुपले  बितरण गर्ने प्रयास मात्रै हो।

यस MCC को सहयोगमा कुनै सैन्य रणनितीको उदेश्य छ जस्तो  त लाग्दैन र यो MCC  इन्डो प्यासेफीक रणनितीको रणनितीक साझेदारी संस्था हो जस्तो पनी  लाग्दैन र इन्डो प्यासेफीक रणनिती सैन्य रणनिती नभएर यो एउटा साझा व्यपारिक रणनिती हो  सैन्य हिसाबले चिनलाई घेर्ने रणनिती चाही होइन बरु व्यपारिक हिसाबले घेर्ने रणनिती चाहि हुनसक्छ त्योत स्वभाबिक कुरा हो । आजको विश्व भनेको विश्वका देशहरुको अन्त्तरसम्बन्घको  माला हो ।  यसको उदारण भनेको कोरोना भाईरसले चिनमा पारेको प्रभाव सारा विश्वको अर्थतन्त्रमा देखापर्नु हो । सारा विश्व एक आपसमा अन्र्तरसम्बन्ध भएको अवस्थामा बिदेशी लुगा लगाएर बिदेशी गाडी चडेर राष्ट्रियताको भाषण दिने ठाउमा पुग्ने बिदेशी माइकबाट राष्ट्रियताको भाषण गर्ने नेताहरूले आफ्नो घरको खाली बारीमा तरकारी उमारेर खानु  पहिला । हाम्रो देशलाई आजको आवश्यकता सक्षम कुटनैतिकहरूको हो किनभने आज सम्पुर्ण विश्व एउटा खेल मैदानमा परिणीत भएको छ । त्यो विश्व खेल मैदानमा खेलाडीको रूपमा खेल्ने भनेको कुटनैतिज्ञहरू हून    त्येसैले MCC को बिषय सक्षम क्षमतावान कुटनैतिज्ञहरूलाई जिम्मा दिनुस कम्न्युजम्को चश्मा लगाएर खोक्रो राष्ट्रियताको भाषण दिने नेतालाई हुईन । MCC को सहयोगलाई खोक्रो राष्ट्रियताको लुगा नउडाई दिनुस । MCC   अमेरिकाको सुरझा प्रणाली अन्तर्गत सहयोगी संस्था चाही अवश्य हो।अविकसित गरिब देशका गरिबी र अशिझाबाट अमेरिकी समाजमा हुन सक्ने  आक्रमणबाट सुरझा गर्नु नै यस संस्थाको सुरझा रणनिती हो जस्तो मेरो बिचारमा लाग्छ।

आज नेपाली समाज दुइ कित्तामा बिभाजित भएको अवस्था छ ।एउटा कित्ता MCC को सहयोग लिन हुदैन भन्ने पझयमा छ भने अर्को कित्ता MMC को सहयोग लिनु पर्छ भन्ने पझमा छ।लिन नहुने पझको तर्कहरु यसकिसिमकोछ  छ MCC सैन्य रणनिती हिसाबले नेपाल आएको हो।यो इन्डो प्यसिफीक रणनितीको साझेदारी संस्था हो।

२-चिनको BRI project लाइ रोक्न नेपालमा चिनको प्रभाव कम गर्न

३-यसले नेपालको संम्प्रभु सत्ता माथि प्रहार गरेकोले

४-नेपालमा अमेरिकी प्रभाव बढाएर चिनलाइ घेर्ने नितीले आएको

५-नेपालको भुमि प्रयोग गरी चिनको त्तिब्बत इसुलाइ बल पुराउने रणनितीक उदेश्यले आएको हो।

६-नेपालको अखण्डतालाइ खल खल पुराउछ

७-नेपाल राष्ट्रियको स्वभिमानलाइ आचपुराउने शर्तहरुले गर्दा ।

८-सहयोगको नाममा नेपालमा अमेरिकन सेनाको उपस्थित गराउन सक्ने आशंकाले गर्दा

यि आदि कारणहरुले गर्दा MMC को सहयोग लिन हुदैन भन्ने एउटा पझको धारणा छ।

MCC को सहयोग लिनु पर्छ भन्नेहरुको तर्क यस प्रकारका छन-

१-यो एउटा नेपालि जनताहरुले गरेको प्रगतिको अमेरिकी जनताहरुले प्रसंशा स्वरुप प्रदान गरेको सहयोग हो ।यो सहयोग लिनु पर्छ

२-यस ५० मिलियन डलर सहयोगले नेपालको अर्थतन्त्रलाइ सबल बनाउने कुरामा आशा राख्ने ठाउ भएकोले गर्दा
3-MCC बाट प्राप्त हुने सम्पुर्ण रकम सडकको स्त्तरउन्त्ति र उर्जा झेत्रको विकासमा खर्च हुनेहुदा यस सहयोगले नेपालको आर्थिक बिकासमा टेवा पुराउने कुरामा आशा गर्न सकिन्छ।

४-अमेरिकि सरकारले नेपाललाइ बर्षो देखी सैन्य, शिझा स्वास्थ, र मानव अधिकारका झेत्रमा सहयोग गर्दै आइरहेको र हामीहरुले पनि लिदै आइरहेको कुरा सबैलाइ जानकारी नै छ। अमेरिकाको बिगताका सहयोगले नेपाल बिकासमा पुराएको सहयोगलाइ अध्यान गर्दा यो MCC को सहयोग नलिनुपर्ने कुनै कारण छ !जस्तो लग्दैन ।

५-५० मिलियन डलर ऋण हुइन यो एउटा बिशुध्द अनुदान सहयोग हो। यस सहयोग नलिनु पर्ने कुनै कारण छ जस्तो लाग्दैन।

MCC को सहयोग लिएपछी नेपाल अफगानिस्तान ,सोमालिया, सुडान जस्तो बन्छ भन्ने गरेको सुनिन्छ।तर मलाइ  नेपाली समाज बिबिधत्तामा एकताको सुत्र बाट निर्माण भएको समाज हो ।

हाम्रो समाज बिभाजित समाज होइन । यी माथी उल्लेखीत देशहरु कुनै बिदेशी सहयोग लिएर यो अवस्थामा पुगेका होइनन यी देशका समाजिक संरचनामा केही खराबी हुनु पर्छ ।बिदेशी सहयोगहरुले मात्र कुनै राष्ट्रि माथी उल्लेखित देशहरुको जस्तो अवस्थामा पुग्छ जस्तो मलाइ लाग्दैन ।जब समाजहरु बिभाजित हुन थाल्छ वा समाजमा बिभेदहरु हुन थाल्छ अनि राष्ट्रियहरु खराब अवस्थामा पुग्न थाल्छ हामी हाम्रो समाजलाइ एकठिक्का बनाएर उभियो भने हामीलाइ कुनैपनी शक्त्तिले टुक्रा पार्न सक्दैन हाम्रो समाजलाइ पनि टुक्रापार्ने खोजेको हो तर हामी टुक्रैनौ माउवादी स-शस्त्र युध्दताका नेपाली समाज दुइ भागमा बिभाजित हुन थालेको थियो।माउवादी स-शस्त्र युध्दले हाम्रो समाजलाइ खण्डित गर्न नसकेको एउटा सानो बिदेशी सहयोगले गर्छ जस्तो लाग्दैन ।

केही नेता बुध्दिजिवीहरुले हाम्रो समाजलाइ बिभाजित गर्न खोजी रहेको आभाष हुन्छ किनभने उहाहरुलाइ राम्ररी जानकारी छ की हाम्रो देश बिदेशी सहयोग र बिदेशी ऋणहरुबाट चलिरहेको छ ।ती सहयोग र ऋणको बारे आम नेपाली जनताहरुलाइ जानकसरी छइन ।तर MCC को सहयोग बारे आम नेपाली जनतालाइ जानकारी छ ।यसरी समाजलाइ चिनको BRI पझ र अमेरिकाको MCC पझमा बिभाजित गर्न खोजी रहेको छ । यो बिषयलाइ छलफल बादबिवादको बिषय बनाउने हो समाजलाइ नै पझबिपझ बनाउनि हुइन ।BRI बाट पाउने रकम भनेको ऋण हो यसको ब्याज सहित भुक्तानि गर्नु पर्ने हुन्छ। MCC बाट आउने रकम भनेको सहयोग हो।यसको भुक्तानि गर्नु पर्दैन ।हो केही नेताहरुलाइ यसका केही शर्त प्रती आपत्ति भएकै हो। हो त्येस्ता शर्तहरु प्रती हामी छलफल वादबिवाद गर्नु पर्छ ।यी यस्ता शर्तहरु किन लादियो हाम्रा सरकारहरुमा  के कमि कमजोरी छ छ त्येस्को पनी तार्किक बहस गनु पर्छ ।क्यौ नेपाली जनतालाई सरकारले संचालन गरेका आयोजनाहरु जस्ते मेलेम्ची राष्ट्रिय गौरबका आयोजनाहरु बारे जानकारी नै छईन ।यीआयोजना शरु हुदा क्यौ नेपालीहरु जन्मेका थिए तरआज ती नेपाली जनताहरुको छोरा छोरी हुर्केर ठुला भइसके तर सरकारले संचालन गरेका आयोजनाहरु आजको दिनसम्म पनी सम्पन्न नहुनले गर्दा रहाम्रो सरकारको काम गराइ र सरकारले संचालन गरेको आयोजनाहरुको अवस्था देखेर पनि यी यस्ता शर्तहरु राखेको होकी यसलाई छलफलको बिषय बनाउने हो नकी समाजलाई पझ बिपझ बनाउने हो MCC को समाज बिभाजित हुनु जरुरी छईन छलफल वादबिवाद गरी यो सहयोग लिनु हाम्रो आवशयकता हो ।यस स  MCC को सहयोगलाई हाम्रो  हित अनुकुल प्रयोग गर्ने गराउने कुरा हामी नेपाली एक हुनु पर्छ  ।हामी एक भयोभने हाम्रो देशलाई कसैले पनि बिगार्न भत्काउन सकदैन। अर्को कुरा MCC को सहयोगलाई कम्न्युज्मको चस्माले हेर्नु हुदैन ।सहयोग ऋण लिने हो तर त्येस्को प्रयोग  सकारात्मक रुपले गर्नु पर्छ र साथै राम्रो कुटनैतिक पहल हुनु पनि त्येतिकै जरुरी हुन्छ नत्र भने महाकालि सम्झौता  जस्तो हबिगत हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!