हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 1608  पटक पढिएको

बालिकालाई बलात्कार गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिका–३ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी घर भएका ४७ वर्षका चित्र बहादुर गुरुङ छन् ।

उनीमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । आईतबार साँझ बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!