हिपमत डटकम
काठमाडौं । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।