हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 933  पटक पढिएको

रंगेली। माेरङकाे रंगेली नगरपालिका काे मुख्य चाेकमा रहेको पन्चेश्वर महादेव मंन्दिर र वीर भद्रेश्वर महादेव मंन्दिरमा साउनको दोस्रो सोमबार पुजापाठ गर्ने भक्तजनहरु काे घुइँचो लागेको छ ।

गोविन्दपुर झपड्तल स्थित नुना बक्राहा खाेला बाट ल्याएकाे पवित्र जल लिएर १० किलोमिटर टाढा बाट भक्त जन हरु ले जल उठाएर पैदल यात्रा गरी रंगेली स्थित शिवालयमा सोमबार जलार्पण गर्ने गरिन्छ।

श्रावण महिना को तेस्रो सोमबार भक्तजन हरु लाई नुना बक्राहा बाट जल ल्याउन गाडी को व्यवस्था गरिने र ७२ घण्टे भजन कृतन समेत गरिने श्रावण महोत्सव आयोजक समिति अध्यक्ष अनिल महेश्वरी ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!