आइतबार, फाल्गुण १८, २०७६ || 1306  पटक पढिएको

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता हान्ने युवक रतन तिरुवा माथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
काठमाडौ प्रहरीले म्याद थप गरेर अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको हो । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि तिरुवाले राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका थिए । एसएसपी उत्तमराज सुवेदीका अनुसार अनुसन्धानबाट केही नखुले अभद्र व्यावहारमा म्याद थपेर कारबाही प्रक्रिया अगाडि बढाउने छौ,‘ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!