हिपमत डटकम

बुधबार, आषाढ २२, २०७९ || 19012  पटक पढिएको

डडेल्धुराबाट डाेटीस्थित सेती नदीमा मलामी गएका युवक नदीमा बेपत्ता भएका छन्। बुधबार डडेल्धुराको अमरगढी नगरपालिका-६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका थिए।

उनीहरू डोटीको शिखर नगरपालिका गोबीघाटमा मलामी गएका थिए। सेती नदीकाे शव जलाउने ठाउँबाट नुहाउने क्रममा उनीहरू दुबै बगेका थिए।

नदीमा बगेकामध्ये विनाेदकाे सकुशल उद्दार गरिएको छ। अर्का युवक वीरेन्द्र भने बेपत्ता नै रहेकाेले खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!