हिपमत डटकम

बिहिबार, जेठ २६, २०७९ || 2536  पटक पढिएको

बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको यथावत छ।

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

सुनचाँदी व्यवसयी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ बढेर प्रतिऔंस १८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!