दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
केहिदिन अगाडिको कुरा हो कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन ।
सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् ।
आफुलाइ पनि घर आउन एकदम रहर लागेको बताएकी थिइन्। र आज सन्जिताकी आमा नेपाल आइसकेकि छिन् ।
उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाएकी थिइन् । आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी । शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताएकी थिइन् उनी । अब आउनुस उहाको घर बाट तयार पारिएको भिडियो हेरौ –