हिपमत डटकम

आइतबार, फाल्गुण ०८, २०७८ || 661  पटक पढिएको

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ३९ दशमलव ४० अंकले घटेर २६ सय ९३ दशमलव १० विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ विन्दुमा थामिएको हो ।

आज २३० कम्पनीको ४ अर्ब ८६ करोड ४७ लाख ४ हजार ८२८ रुपैयाँ बराबरका ७१ लाख २२ हजार २९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!