हिपमत डटकम

बुधबार, फाल्गुण ०४, २०७८ || 610  पटक पढिएको

साताको कारोबारको चौथो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १९ दशमलव ८४ अंकले घटेर २७ सय ३४ दशमलव ४४ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ४७ अंकले घटेर ५१८ दशमलव ६६ विन्दुमा रोकिएको हो ।

नेप्सेमा आज २३१ कम्पनीको ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!