हिपमत डटकम

सोमबार, माघ १७, २०७८ || 722  पटक पढिएको

आइतबार ह्वात्तै बढेको नेप्सेमा आज सोमबार १४ अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १४ दशमलव ४८ अंकले घटेर २८ सय ७१ दशमलव ५ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ०८ प्रतिशतले घटेर ५३८ दशमलव ४५ बिन्दुमा रोकिएको छ ।

साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रुपैयाँ बराबरको १ करोड १० लाख ५ हजार ६ सय ६९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!