हिपमत डटकम

शुक्रबार, पौष २३, २०७८ || 885  पटक पढिएको

काठमाडौँ। गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले आफ्नो नयाँ गीत नयाँ बर्षको अवसरमा सार्वजनिक गरेका हुन् । दुर्गेश थापा र सम्झना लामिछाने मगरको स्वरमा “माझी दाई” नामक नयाँ म्युजिक भिडियो आज सार्वजनिक गरेका हुन् ।

भिडियोमा गायक तथा मोडल दुर्गेश थापा, ऋतु तामाङ, दिपेश बिसी, दुर्गा बिरही,प्रमीता राजघतानी,आर्जु शाह,जगदीश सापकोटालाइ देख्न सकिन्छ। गीतमा दुर्गा बिरहीको संगीत रहेको छ भने जगदीश सापकोटाको उत्कृस्ट शब्द रहेको छ।यस गीतको भिडियोलाइ शिब बिकले निर्देशन गरेका हुन् भने भिडियोलाइ राम केसीले छायांकन गरेका छन् । सम्पादन भने पदम सुबेदीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!