हिपमत डटकम

बुधबार, मंसिर २९, २०७८ || 1216  पटक पढिएको

नेपाली बजारमा आज सुनको मुल्यमा ५ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । त्यस्तै, महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!