हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 717  पटक पढिएको

नेप्सेमा आज हरियाली छाएको छ । शेयरबजार ६९ अंकले बढ्दा ५ अर्ब बढीको शेयर कारोबार भएको हो ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ ।

बैंकको आज ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, अपि पावर कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख, नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!