हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 744  पटक पढिएको

बिराटनगर। नासा ईन्भेष्टमेन्ट प्राली को केन्द्रीय कार्यालय विराटनगरमा नेपाली शेयर बजारमा चर्चित रहेका शेयर काका केशव कोइरालाको प्रमुख आथितियमा नेपाली शेयर बजारको समकालीन विषयको चर्चा अनि परिचर्चा सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शेयर बजार सम्बन्धि अगामी दिनहरुमा पनि शेयर बजार सचेतनामुलक जनचेतनामूलक कार्यक्रम गर्दै जाने नासा ईन्भेष्टमेन्ट प्रा लि. का प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले हिपमत डटकमलाई जानकारी दिएका हुन

नासा ईन्भेष्टमेन्ट प्रालिले नेपाली शेयर बजारका विभिन्न चर्चित व्यक्तित्वहरुलाई ल्याएर देशै भरी शेयर बजार सम्बन्धि तालिम,गोष्ठी ,टेलिभिजन बहस , लगायत शेयर सचेतनामुलक जागरुक कार्यक्रम गर्दै आईरहेको छ ।

उक्त कार्यक्रममा प्रदेश न १ कै शेयर बजारका दिग्ज तथा नयाँ लगानीकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको नासाको CEO मेहताले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!