हिपमत डटकम

शुक्रबार, कार्तिक २६, २०७८ || 428  पटक पढिएको

रोल्पा, माडी गाउँपालिका-६ उमगोजा डाँडा बस्ने ५९ वर्षीय आईतराम बिकको घरमा बिद्युतको तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

त्यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-१३ मडाहास्थित एस श्री फर्निचर एण्ड फर्निसिङ प्रालिमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

 

प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयबासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!