हिपमत डटकम

आइतबार, कार्तिक २१, २०७८ || 575  पटक पढिएको

मोरङ । मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राही स्थित सुखानी खोलामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुखानी खोलाकोपुलबाट मोटरसाईकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाईकल चालक कटहरी गाउँपालिका ५ का २१ बर्षीय आशिष सरदार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ७ बजे पुर्व तर्फ जादै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!