सर्लाहीको बरहथवमा टाइल्स, सेनेटरी र धारा फिटिङ्गको मुख्य विक्रेता नवीन इन्टरप्राइजेज संचालनमा आएको छ । धारा फिटिङ्गको नेपालकै मुख्य बिक्रेता तथा टाइल्स र सेनेटरीको प्रदेश २ को मुख्य विक्रेता नवीन इन्टरप्राइजेज संचालनमा आएको हो ।

शुभदिपवाली तिहारको अवसरमा नवीन इन्टरप्राइजेजको भव्य उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहनु भएका कामाख्या परिवार नेपाल जनकपुरधामका अध्यक्ष बाबा विभाष लाभले फिता काटेर शोरुम उद्घाटन गर्नु भएको संचालक नवीन कुमार दासले बताए । सो अवसरमा सनातन परमपरा अनुसार पुजापाठ समेत गरिएको थियो ।

भारतका चर्चित उमामेटल धारा फिटिङ्गका नेपालकै मुख्य विक्रेता रहेका नवीन इन्टरप्राइजेज सेनिष्टो सेनेटरी र अम्बानी कम्पनी टाइल्सको प्रदेश २ को मुख्य विक्रेता रहेको संचलक नवीन कुमार दासले बताए ।

संचलक दासले उमामेटल धारा फिटिङ्ग नेपालमा पहिलो चोटी हामीले ल्याएको छौं बताए । उनका अनुसार अम्बानी कम्पनीको टाइल्स र सेनिष्टो सेनेटरी वेयरका प्रदेश २को मुख्य विक्रेता भएपनि उपभोक्ताको माग अनुसार खुद्रा पनि विक्री गरिन्छ ।

शोरुम उद्घाटन कार्यक्रममा कामाख्या परिवार नेपाल जनकपुरधाम तथा कामाख्या परिवार बरहथवाका पदाधिकार सदस्य, स्थानीय विशिष्ठ व्यत्तित्व तथा स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!