हिपमत डटकम

सोमबार, साउन २५, २०७८ || 755  पटक पढिएको

आज सोमबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ३६ पैसा र विक्री दर ११८ रुपैयाँ ९६ पैसा रहेको छ भने, युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ २१ पैसा र बिक्री दर १३९ रुपैयाँ ९१ पैसा रहेको छ ।

यस्तै, यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ २१ पैसा र विक्री दर १६५ रुपैयाँ ०४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र विक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०६ पैसा र बिक्री दर ८७ रुपैयाँ ५० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिद दर ९४ रुपैयाँ ३३ पैसा र बिक्री दर ९४ रुपैयाँ ८० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्री दर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिद दर १८ रुपैयाँ २६ पैसा र विक्री दर १८ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५६ र विक्री दर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ३१ पैसा र विक्री दर ३२ रुपैयाँ ४८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!