हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 782  पटक पढिएको

साताको कारोबारको पहिलो दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । ०.६६ अंकले नेप्से बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दुमा आज नेप्से पुग्दा १४ अर्बको उच्च कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ७८ अंकले बढेर ५७८ दशमलव ९ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २२७ कम्पनीका १ लाख २६ हजार ९२४ पटक कारोबार भएर १४ अर्ब ३० करोेड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!