हिपमत डटकम

शनिबार, आषाढ १२, २०७८ || 718  पटक पढिएको

सुनसरीकी एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बराह क्षेत्रकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।

 

उनलाई गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि यही असार गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको शुक्रबार राति १२ : ५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!