हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 431  पटक पढिएको

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.69 119.29
EUR (European Euro) 1 141.07 141.79
GBP (UK Pound Sterling) 1 164.63 165.47
CHF (Swiss Franc) 1 128.84 129.49
AUD (Australian Dollar) 1 89.03 89.48
CAD (Canadian Dollar) 1 95.82 96.31
SGD (Singapore Dollar) 1 88.12 88.56
JPY (Japanese Yen) 10 10.75 10.80
CNY (Chinese Yuan) 1 18.33 18.42
SAR (Saudi Arabian Riyal) 1 31.65 31.81
QAR (Qatari Riyal) 1 32.59 32.75
THB (Thai Baht) 1 3.74 3.76
AED (UAE Dirham) 1 32.31 32.48
MYR (Malaysian Ringgit) 1 28.52 28.67
KRW (South Korean Won) 100 10.46 10.51
SEK (Swedish Kroner) 1 13.86 13.93
DKK (Danish Kroner) 1 18.97 19.07
HKD (Hong Kong Dollar) 1 15.28 15.36
KWD (Kuwaity Dinar) 1 394.17 396.17
BHD (Bahrain Dinar) 1 314.85 316.44

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!