बारा । देवताल गाँउपालिकाको कार्यालयबाट गाउँपालिकाका कृषकहरुलाई कृषिजन्य समाग्री वितरण गरेको छ।
भारत मार्शल दमकल ४० थान, मोटर २ केबी को ४६ थान र स्पेयर टैंकी १० थान ५०% लागत सहभागितमा कृषिजन्य समान बितरण गरीएको छ।
देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह, उपाध्यक्ष शुश्री रामपति देवी,देवताल गाँउपालिकाका प्रशासकिया अधिकृत सिकिन्द्र साह लगायत सम्पूर्ण वड़ा अध्यक्षहरुको उपस्थितिमा बितरण गरिएको छ। अमरेस कुमार पाण्डेयको समाचार ।