हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 993  पटक पढिएको

रुपन्देहीको सैनामैना नगरपालिकामा १ जना संक्रमितले कोरोना अस्पतालमा आत्महत्या गरेका छन् ।

सैनामैना–१ वनकट्टामा सञ्चालित कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले शनिवार शौचालयमा आत्महत्या गरेका हुन् ।

बिहीवार कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

शनिवार बिहान ४ बजे शौचालय गएका उनी मृत अवस्थामा फेला परेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे थियो । news source :- Lokantar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!