हिपमत डटकम

शनिबार, बैशाख ११, २०७८ || 614  पटक पढिएको

विवाहको १ महिना अघिबाटै विभिन्न तयारी गरिन्छन्, त्यसमध्येको एक महत्त्वपूर्ण समारोह हो, ‘हल्दी’ समारोह । जसमा शरीरमा बेसार दल्ने गरिन्छ ।

भारतको राजस्थानमा कोरोना भाइरसको महामारीका कारण बिदा नपाएपछि एक महिला कर्मचारीले प्रहरी कार्यालयमै ‘हल्दी’ समारोह गरेकी छन् ।

राजस्थानको डुंगरापुर पुलिस स्टेसनमा कार्यरत ती महिला कर्मचारीले प्रहरी कार्यालयमै हल्दी समारोह गरेकी हुन् ।

कोरोना महामारी बढेपछि सरकारले सबै प्रहरी कर्मचारीको बिदा रद्द गरेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!