हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 809  पटक पढिएको

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता गणेश शाहले बताए।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको उनको भनाइ छ।

फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो।

बुधबार संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!