हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू आइरहेका हुन्छन् । कतिपय अवसरमा यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्छन् । यिनलाई सही समयमा चिनियो भने ठूलो रोगलाई पहिल्यै नियन्त्रण गर्न सकिन्छ । छाला रोग विशेषज्ञ डा नितिन वालियाले शरीरमा यस्ता संकेतको चर्चा गरेका छन् ।

छालामा सेतो वा पहेंलो दाग
यस्तो दाग देखियो भने शरीरमा कोलेस्ट्रोल बढेको संकेत हो । यसबाट मुटुरोगको जोखिम बढ्छ ।

 

नङ कालो हुनु
हात र गोडाको नङ कालो हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

छाला चिलाउनु
छाला लामो समयसम्म चिलाएमा थाइरोइड वा मधुमेहको संकेत हुन सक्छ ।

 

आँखीभौं पातलो हुनु
अचानक आँखीभौं पातलो भएमा थाइराइडको सम्भावना हुन सक्छ ।

काखीमुनि कालो
अचानक काखीमुनिको भाग कालो देखि थाल्यो भने पनि थाइराड वा मधुमेहको शंका गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!