हिपमत डटकम

मंगलबार, फाल्गुण २५, २०७७ || 670  पटक पढिएको

अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् । लहान नगरपालिका–१९ ठाँडी चोकबाट नियन्त्रित लागूऔषध १४ एम्पुल फेनारगन, १४ एम्पुल नोर्फिन, १४ एम्पुल डाईजेल्याप, ७५ ट्याब्लेट नाईट्राभेट र २० क्याप्सुल स्पास्पो प्रोक्सिभन सहित उदयपुर ताप्ली गाउँपालिका–५ रुपाटार बस्ने २३ वर्षीय गोपाल भन्ने युवराज नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!