हिपमत डटकम

सोमबार, फाल्गुण २४, २०७७ || 631  पटक पढिएको

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् ।

हिजो दिउँसो सवा ३ बजेको समयमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-६ का ३९ बर्षीय बिकाश अग्रवाललाई लागुऔषध नाईट्राभेट ३०० चक्की र स्पास्मोप्रोक्सिवन ११४ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका अग्रवालको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!