शुक्रबार, साउन १६, २०७७ || 1932  पटक पढिएको

पुर्वको लोकप्रिय गायक नितिन गजुरेलको नया गीति सौगात अनुपम रंग बजारमा आएको । शुक्रबार साझ ६ बजे ओ एस आर म्युजिक च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो केहि समयमा नै अत्याधिक दर्शकहरुले हेरिसकेका छन् । नितिन गजुरेलको स्वर ,निर्भिमको सब्द रचनामा रहेको अनुपम रंग गीतमा सुदाम थापाले संगीत भरेका छन् गीतलाई चान्द सिंहले एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोमा कलाकार कमल सिंह तथा शुशिला थापाको रोमान्स देख्न सकिन्छ। म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफ गरेका हुन् ,बुद्ध थापाले भिडियोलाई छायांकन गरेका हुन भने रयान कार्कीले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । लकडाउनको समयमा आफ्नो दर्शक तथा शुभचिन्तककोलागि यो म्युजिक भिडियो बजारमा ल्याएको यस गीतका गायक नितिन गजुरेलले हिपमत डटकमसंगको कुराकानीमा बताउनु भय। मेरो अरु म्युजिक भिडियो जस्तै यस म्युजिक भिडियोलाई पनि अत्याधिक माया गरिदिनु होला गजुरेलले सम्पूर्ण दर्शकहरुसंग आग्रह समेत गर्नु भयो।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!