संयुक्त राष्ट्रसंघको आधिकारिक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । उक्त भिडियो इजरायलको तेल अवीव क्षेत्रको समुद्री किनारमा खिचिएको थियो। गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई घरको छतबाट भिडियोमा कैद गरिएको बताईएको छ ।

भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिन्छ । भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने अन्तरास्ट्रिय समाचार माध्यममा उल्लेख गरिएको छ ।

यस्ता प्रकारका घटनाहरुमा युएनका सदस्यहरु विगत देखि संलग्न रहेको जनाइएको छ । यस्ता प्रकारका घटनाका कारण युएनले निकै समस्याहरु भोग्नु परिरहेको छ। घटनालाई लिएर युएनले अनुसन्धान गरिरेहेको छ ।

https://www.facebook.com/JeniNjentse/videos/269723924349517/

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!