जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुकमा राष्ट्रवाद र राष्ट्रघातको परिभाषा स्पष्ट नरहेको बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले एक जाति, एक पार्टी, एक समुदायको मात्रै राष्ट्रियता, राष्ट्रवाद हुन नसक्ने भन्दै यसबारे अब स्पष्ट पार्नुपर्ने बताए।
संविधान संशोधन गरेर नेपाली भूमि फिर्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै राष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संविधान संशोधन नगर्नु दुखद् भएको बताए । आफूहरुको अ’सन्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए।
महाकाली सन्धि गरेर राष्ट्रघा’त गरेको भन्दै उनले नेपाली भूमि गु’माउने गरी सम्झौता गर्ने राष्ट्रघा’तीलाई का’रबाही गर्नुपर्ने बताए ।देश बेचुवा राष्ट्रघा’तीाई टुंडिखेलमा झु ण्डाउनु पर्दैन’उनले भने । राष्ट्रघा’तीको पहिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रवि’रोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्निपरीक्षा दिइरहनु पर्ने उनको आक्रो’श थियो। नेता महतोले लेखेका छन् : भारतको सेना कति छन थाहा छैन, नेपाली सेना तीन करोड छौं।
संविधान संशोधन गरेर नेपाली भूमि फिर्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै राष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संविधान संशोधन नगर्नु दुखद् भएको बताए।
आफूहरुको अ’सन्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए ।