शुक्रबार, पौष १८, २०७६ || 1118  पटक पढिएको

हिपमत डटकम
पोखरा ,पौष-१८

माछापुछ्रे गाउँपालिका ३, तल्लो घाचोक घर भै हाल साउदी अरबमा नै कार्यरत भाई रामबहादुर गुरुङले आफ्नो ८४ बर्षीया आमा असरी गुरुङको हात बाट मलाई घरमा नै बोलाएर रु(एक लाख हजार एक सय एघार रुपैंया) राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्न लगाउनु भयो. भाई हाल सउदीमा नै काम गरि रहेकाछन र उनले मलाइ फोन बाट सम्पर्क गरेका हुन्.

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!