पछिल्लो समय लकडाउनका कारण अधिकांशको सामाजिक संजालमा ब्यस्त छन् । यसमा आधिकांस मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक । टिकटकमा जो कोहीको स्वरमा पनि अभिनय गर्न मिल्दछ । पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनिहरूले टिकटकमा गरेको डान्स सामाजिक संजालमा भाइरल बनेको छ ।जस्तो सुकै परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पूर्णिकाको साथमा खुसी देखिन्छिन् । सामाजिक संजालमा निकै सक्रिय देखिने हिमानीको सुन्दरताको निकै चर्चा हुने गर्छ ।
भिडियो :
https://www.facebook.com/newsofnepal.samacharpatra/videos/290129328687447/?t=2