अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोनाभाइरस संक्रमणको उपचारका लागि इबोलाको औषधी रेमडेसिवियरको प्रयोगमा आपतकालीन मञ्जुरी दिएको छ । यो जानकारी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् ।

ट्रम्पका अनुसार यो औषधी बनाउने कम्पनी गिलियाडका मुख्य कार्यकारी अधिकारीले एफडीएको निर्णयलाई पहिलो महत्वपूर्ण कदम बताएका छन् र रेमडेसिवियरको १० लाख सीसी दान गर्ने दाबी गरेका छन् ।

अमेरिकामा भएको रेमडेसिभियरको एक ट्रायलमा यो औषधीमार्फत् कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी देखिएको बताइएको छ । यद्यपि, चीनमा भएको एक अध्ययन अनुसार यो औषधीको कोरोनाको उपचारमा कुनै फाइदा भएन ।

रेमडेसिवियर एक एन्टी भाइरसल औषधी हो जसलाई मुख्य रुपमा इबोलाको उपचारका लागि विकसित गरिएको थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!