सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णय सहितको पत्र सबै मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिएका हुन् ।

यस अघि कारोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राहत कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब नकाट्ने निर्णय गरेको थियो ।

कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि सात दिनसम्मको तलब कट्टा गरिएको छ ।मेरोलागानी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!