हिपमत डटकम

शुक्रबार, पौष २५, २०८२ || 1941  पटक पढिएको

काठमाडौं।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय कलाकार सञ्जय दत्तसँगको भेट अविष्मरणीय रहेको बताएका छन् । प्रचण्डले ‘मुन्न भाइ एमबीबीएस’ मा भारतीय कलाकार दत्तको अभियनको आफू प्रसंशक रहेको पनि बताएका छन् । प्रचण्डले भारतीय कलाकार दत्तको नेपाल बसाइँ सुखद् रहोस् भनी कामना गरेका छन् ।

‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। ‘मुन्ना भाई एमबीबीएस’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ,’– प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!