हिपमत डटकम

बिहिबार, मंसिर १९, २०८२ || 481  पटक पढिएको

काठमाडौँ — बुधबारको तुलनामा आज देशभर सुन–चाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु २,५३,३०० निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला रु ३,६२५ कायम गरिएको महासङ्घले जनाएको छ।

बुधबार सुनको मूल्य रु २,५४,१०० प्रतितोला थियो भने चाँदी रु ३,६५५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!