हिपमत डटकम

आइतबार, मंसिर ०८, २०८२ || 887  पटक पढिएको

काठमाडौँ । राप्रपा नेपालले आगामी मङ्सिर ९ गते, मंगलबारकाे लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा देशको बदलिँदो राजनीतिक परिस्थिति, फागुन २१ गते घोषणा गरिएको निर्वाचन, बढ्दो वैचारिक ध्रुवीकरण, राष्ट्रिय सुरक्षा अवस्था तथा सडकमा अभिव्यक्त हुँदै आएको असन्तुष्टि र आन्दोलनबारे विस्तृतरूपमा समीक्षा र छलफल हुने छ।

बैठकमा हालको अवस्थाकाे समग्र मूल्यांकनसहित पार्टीको आगामी कार्यदिशा र रणनीति सम्बन्धी धारणा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने कार्यक्रम समेत छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!