विराटनगरस्थित काली मन्दिर क्षेत्रमा धार्मिक ब्यानर च्यातेको आरोपमा आकृति एडभरटाइजिङसाइन हबका तीन कर्मचारी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धार्मिक क्षेत्रमा गरिएको यो कार्यको विरोधमा स्थानीय युवा आक्रोशित हुँदै कर्मचारीहरूलाई लखेटेका थिए। घटनापछि विज्ञापन कम्पनीले नयाँ तुल ब्यानर राख्ने सहमति जनाएको छ।

पक्राउ परेकामध्ये विनोद बानिया र द्वारिका रेग्मीलाई जिल्ला प्रहरी कार्यालयमा, जबकि किरण गिरीलाई वडा प्रहरी कार्यालयमा राखिएको छ। नयाँ ब्यानर राखेपछि मात्र उनीहरूलाई रिहा गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!