काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको ढिलासुस्ती, मोलमोलाइ तथा भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्नका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ।

यी मन्त्रालयअन्तर्गतका विभाग, आयोजना र कार्यालयहरूमा सेवाग्राहीलाई काम पन्छाउने, अनावश्यक दु:ख दिने, रिश्वत माग्ने वा अपमानजनक व्यवहार गर्ने कर्मचारीविरुद्ध अब सेवाग्राहीले प्रत्यक्ष रूपमा गुनासो दिन सक्नेछन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ तथा हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ।
सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१–४२००००१
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि ०१–४२११७२ मा सम्पर्क गर्न सकिनेछ।

यसबाहेक, तीनवटै मन्त्रालयमा [email protected]

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!