हिपमत डटकम

शुक्रबार, भाद्र ०६, २०८२ || 2194  पटक पढिएको

काठमाडौँ  — शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो।

अब छापावाल सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ तोलामा पुगिसकेको छ, जबकि बिहीबार यो १ लाख ९४ हजार ८०० रुपैयाँ तोलामा थियो।

यसैबीच, चाँदीको मूल्य पनि केही वृद्धि भएको छ। बिहीबार २ हजार २९० रुपैयाँ तोलामा रहेका चाँदीको मूल्य शुक्रबार बढेर २ हजार ३१० रुपैयाँ तोलामा पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!