हिपमत डटकम

शुक्रबार, साउन २४, २०८२ || 633  पटक पढिएको

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध वा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिका सन्तानलाई नागरिकता नदिने आदेशमा मेरिल्याण्डको सङ्घीय अदालतले रोक लगाएको छ।

मेरिल्याण्डकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यानले ट्रम्पको आदेश अमेरिकी संविधानको १४ औं संशोधनविरुद्ध रहेको भन्दै अवैध घोषित गरेकी हुन्। उनले भनेकी छन्, “अमेरिकामा जन्मिएका सबै बच्चा, उनका आमाबाबुको कानुनी स्थिति जे भए पनि, नागरिकताको हकदार हुन्।”

यो आदेश सन् २०२५ को फेब्रुअरी १९ पछि जन्मिने सबै बच्चाहरूमा लागू हुनेछ। ट्रम्पको यो नीति अदालतमा अवैध ठहरिने यो चौथो पटक हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!