हिपमत डटकम

शुक्रबार, साउन १७, २०८२ || 4089  पटक पढिएको
file photo

काठमाडौँ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्म” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्म भन्ने शब्दहरू राखिएका छन्। त्यस्तै दफा ५६ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्मको ” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्मको” भन्ने शब्दहरू राखिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!