रबिन्द्र बराल

सोमबार, माघ २३, २०७९ || 2041  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिका ७ मा रहेकाे मिनिल्याण्ड बाेडिङ स्कुल रंगेली ले बिधालय मा अध्यनरत बालबालिका हरु लाई खेलकुद गरेकाे छ । विद्यालयले हरेक वर्ष आफ्ना नानीबाबुहरुलाई पढाइको अलवा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएकाे छ । आगामी दिनहरुमा समेत निरन्तरता दिने र विद्यार्थीकाे चाैतर्फि हित र प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने उदेश्यले

कार्यक्रम काे आयाेजना गरिएकाे हाे । विद्यार्थीकाे तह र कक्षागत आधारमा खेलकुद सञ्चालन गरेका थिए । नर्सरी देखि १० कक्षा सम्मकाे बिधार्थि हरु लाई स्पाेर्टस मिट खेलमा १ सय र २ सय मिटर दाैड, हाईजम्प, लङ्कजबि , रिले, भित्र बाहिर, हिसाब दाैड, सियाे धागाे लगायत का खेल खेलाएका थिए । खेलकुद मा प्रथम, द्वितीय र तृतीय हुने बालबालिका हरु लाई मेडल, तथा प्रमाणपत्र समेत बितरण गरिएको थियोे ।

साे बिधालय ले मोरङ प्याब्सन ले माघ ६ देखि ८ गते सम्म माेरङ प्याब्सन बिराटनगरमा भएकाे स्पोर्टस् मिट खेल मा रंगेली नगरपालिका बाट विभिन्न बिधालय हरु काे सहभागीता मध्ये मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूल ले समेत ८ सय मिटर दाैड मा कक्षा ९ मा अध्ययनरत छात्र सन्तोष सहनी, दुई सय किलोमिटर दौडमा कक्षा ११ मा अध्ययनरत छात्र दिपक सरदार र हाई जम्पमा कक्षा ९ मा अध्ययनरत छात्रा जेसिका विष्टले गरि जम्मा तीन स्वर्ण जित्न सफल समेत भएकाे मा बिधार्थि हरु लाई समेत धन्यवाद दिएका छन ।

खेलकुद मा बिधार्थि हरु ले आगामि दिन मा समेत थप अग्रस्थान राख्दै जान बिस्वस्त रहेकाे बिधालय काे प्रिन्सिपल बिकर्ण कार्कीले बताए । विद्यालयले लिएकाे त्रैमासिक परीक्षाकाे नतिजा समेत वितरण गर्दै खेलकुद गर्नुका साथै पठाईमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरेकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!