आइतबार, फाल्गुण २५, २०७६ || 1401  पटक पढिएको

मोरङको रतुवामाई नगरपालिका-८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले अचानक ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । मोटरसाईकल चालक समेत घाईते भई उपचार भईरहेको छ भने मोटरसाईकल अस्थायी प्रहरी चौकी दाम्राभिट्टाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!